TP Link Network Pvt. Ltd, को दाङ बाट रोल्पा लिंक दिने काम आज सम्पन्न भयो अब रोल्पाको होलेरि, दहबन, द्ववारपानि, सिम्पानि, निगालपानि, जुगार नेर्पा र यि स्थानको आसपासमा रहेका क्षेत्रहरुमा ईन्टरनेट पहुच पुगिसकेको छ । यदि ईन्टरनेट जोड्न चाहानुहुन्छ भने निम्न नम्बरहरुमा सम्पर्क गर्नु होला साथ माग भय बमोजिम अन्य ठाउहरुमा पनि बिस्तार गरिने छ । सम्पर्कका लागि नम्बरहरुः

Rolpa : 9863126567, 9863286917
Dang : 9842368850

E-mail : tplinknetwork.dang@gmail.com

TP Link Network Pvt. Ltd.
Tulsipur-5, Kha line, Dang